श्रीमान् अध्यक्षज्यू,
    नेपाली व्यवसायी संघ
    जापान

    बिषय: सदस्यता सम्बन्धमा

    महोदय,
    उपरोक्त सम्बन्धमा नेपाली व्यवसायी संघ (NBA) जापानको विधानको अधिनमा रही यस संस्थाको हकहित र उत्थान हुने कार्यमा कर्तब्यनिस्ठ र इमान्दार भएर क्रियाशील रहने छु भनि देहायमा उल्लेखित मेरो आफ्नो व्यक्तिगत बिबरण र नियमानुसार लाग्ने शुल्क सहित सदस्यताका लागि यो निबेदन गरेको छु |

    बैंक खाता: 10180-94858951 エネビーエー ジャパン

    सदस्यता शुल्क: जापानी येन

    -----------------------
    व्यक्तिगत बिबरण
    -----------------------

    नेपालको ठेगाना
    ============================

    ============================

    सदस्यता शुल्क भुक्तानी स्लिप (JPEG/PNG/GIF/PDF) अपलोड गर्नुहोस् (required)